गुठी विधेयककोविरुद्ध उपत्यकावासी पुनः प्रदर्शन उत्रिए



नेपाल समाचारपत्र, काठमाडौा ।
गुठी विधेयककोविरुद्ध उपत्यकावासी पुनः प्रदर्शन उत्रिएका छन् । मंगलबार काठमाडौँ उपत्यकावासीहरुले फेरि प्रदर्शन गर्दै गुठी विधेयक तत्काल फिर्ता लिन आग्रह गरेका छन् ।

तस्वीरः उजाेल डंगाेल

प्रतिक्रिया दिनुहोस्