फेसन सेन्स !



देशदेखि विदेशसम्म उत्तिकै लोकप्रियता कमाइरहेको फिल्म जात्रै जात्राको अस्ट्रेलियामा भएको शोमा नायिका वर्षा राउत भद्दा फेसन सेन्सका कारण सामाजिक सञ्जालमा ट्रोल हुन पुगेकी छिन्।

प्रतिक्रिया दिनुहोस्