बाग्लुङमा शंकास्पद वस्तु फेला



काठमाडाैं । जिल्लाकाे नगरपालिका २ शिवधाचोक मा शंकास्पद वस्तु फेला परेको छ । सोमबार बिहान बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको हो ।

बम डिस्पोजल गर्ने नेपाली सेनाको टोली जाँदै गरेको प्रहरीले जनाएको छ। शंकास्पद वस्तु विप्लव समूहले राखेको आंशका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्