प्रविधि



चीनले चुम्बकिय बलको प्रभावमा हावामा अडिएर गति लिने रेलको पहिलो नमुना सार्वजनिक गरेको छ। यसको निर्माताले यो रेलको गति ६ सय किलोमिटर प्रति घण्टा हुनेछ । म्याग्लेव प्रविधिको यो रेल विश्वको केही देश चीन, जापान र दक्षिण कोरियाले मात्र ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्