जब समातिएको ७ करोड भारु गन्दा गन्दै थाके प्रहरी (फोटोफिचर)



नेपाल समाचारपत्र, काठमाडौं ।
शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले युनुस अन्सारीसहितको समूहबाट ७ करोड ६७ लाख ९४ हजार नक्कली नोट बरामद गरेको छ । विमानस्थलबाट २ वटा बाकसमा उक्त रकम बरामद गरी प्रहरीले साढे तीन घन्टाभन्दा बढी समय लगाएर नोट गनेको थियो । नोट गन्दा प्रहरी बीचमै थाकेको पनि बताइएको छ ।

फोटोः दिपक रिजाल, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्