पिडितको गुनासो



इस्लामावाद,(एजेन्सी )
अपहरणपछि हत्या गरिएकी दस वर्षिया पाकिस्तानी बालिकाका परिवारले आफुहरुले प्रहरीमा यस घटनाबारे जानकारी गराउन खोज्दा वेवास्ता गरिएको गुनासो गरेको छ ।

तिनीहरुले ति बालिका कसैसंग पोइल गएको हुनसक्ने बताउँदै बरु उल्टै आफुहरुका लागि आवशयक सामानहरु किनीदिन बाध्य पारेको बताएक छन् । गत १५ मेमा इस्लामावादबाट वेपत्ता भएकी फरिस्ता नामक ति बालिकाको हुन सक्ने भनिएको शव २० मेमा फेला परेको थियो । प्रहरीले उनलाई वलात्कार र यातना दिइएकोबारेमा अनुसनधान गरिरहेको छ । न्यायको माग गर्दै विरोध प्रर्दशनह रुआयोजना भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्