भाजपाले चुनाव जित्ने लक्षण देखिएपछि शेयर बजारमा वृद्धि



काठमाडौं । भारतीय जनता पार्टी नेतृत्वको एनडीएले स्पष्ट बहुमत ल्याउने लक्षण देखेपछि भारतीय शेयर बजारमा भव्य वृद्धि भएको छ ।

सेन्सेक्स ४० हजार अंक भन्दा माथि पुगेको छ भने निफ्टी १२ हजार अंकभन्दा माथि पुगेको छ ।

बलियो सरकार हुँदा देशको अर्थतन्त्रमा सकारात्मक असर पर्छ भन्ने कुरा यसपालिको भारतीय लोकसभाको निर्वाचनले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्