विजय र विरोध



इन्डोनेसिया राष्ट्रपति चुनावमा पुन निर्वाचित भएका राष्ट्रपति विडोडो । उनी १५ करोड ४० लाख खसेको मतमा ८ करोड ५० लाख मत हासिल गरि विजयी भएका हुन् । उनी पुन निर्वाचित भएको विरोधमा भएको प्रदर्शनमा कम्तिमा ६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्