बि पोजेटिभ



कारमा सिट बेल्ट लगाउनु, बाइकमा चालकले मात्र हैन, पछाडि बस्नेले पनि हेल्मेट लगाउनु, मदिरा सेवन गरेर सवारी नचलाउनु, देब्रेतिरबाट ओभरटेक नगर्नु भन्ने जति पनि कुराहरू छन्, त्यो तपाईं हाम्रो सेप्mटीकै लागि हो। बि पोजेटिभ।
– जुनु रिजाल

प्रतिक्रिया दिनुहोस्