हिरोकोे दोस्रो लक्की ड्र विजेता चयन



काठमाडौं, (नेस)
नेपालको लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ प्रालिले नया“ वर्ष २०७६ को उपलक्ष्यमा हिरोडपति नया“ वर्ष योजना भन्ने योजना अन्तर्गत दोस्रो लक्की ड्रमा कुपन नं एलक्यु २३ सीएसका रिम बहादुर सरु मगरले एक लाख नगद जितेका छन् ।

यस योजनाअन्तर्गत हिरोका मोटरसाइकल वा स्कुटर किन्ने ग्राहकले स्क्राचमा१ लाखसम्म डिस्काउन्ट पाउने छन् । त्यस्तै लक्की ड्र अन्तर्गत १५ दिनमा १ जनाले १ लाखसम्म नगद पाउन सक्ने छन् ।

यसका साथै तत्काल हिरो फेरि योजनाअन्तर्गत ५ मिनेटमा एक्सचेन्ज र सजिलो हिरो योजनाअन्र्तगत हिरोका सबै मोटरसाइकल र स्कुटर किन्न्न उपत्यकाभित्र शून्य प्रतिशत डाउनपेमेन्ट र उपत्यका बाहिर ५० प्रतिशत फाइनान्समा सुविधा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्