रात्रि बस आलमघाटबाट त्रिशुली नदीमा खस्यो: ३ को मृत्यु



काठमाडाैं । धादिङको आदमघाटबाट यात्रु बस त्रिशुली नदीमा खसेर दुर्घटना भएको छ । दुर्घटनामा कम्तीमा ३ जनाको मृत्यु भएको छ ।

झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस धादिङमा आलमघाटबाट त्रिशुली नदीमा खसेको हो ।

प्रतिक्रिया दिनुहोस्