ढोरफिर्दीमा एनसीसीको शाखा



काठमाडौं, (नेस)
नेपाल क्रेडिट एन्ड कमर्स बैंकले तनहुँ जिल्लाको शुक्ला गण्डकी नगरपालिका–८ ढोरफिर्दीमा नया“ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । ढोरफिर्दीमा शाखा कार्यालय विस्तार गरेस“ंगै बैंकको देशभर शाखा संख्या १२५ पुगेको र ७५ वटा एटिएमबाट सेवा दिइरहेको छ ।

ढोरफिर्दी र आसपासका क्षेत्रमा सेवा पु¥याउने उद्धेश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्