गर्भपतन प्रतिवन्धित



न्युयोर्क,(एजेन्सी)
अलावामा कुनै पनि अवस्थामा हुने गर्भपतनमाथि प्रतिवन्ध लगाउन विधेयक पारित गर्ने पछिल्लो राज्य भएको छ । यो नयाँ कानुनले वलात्कार वा हाडनाता यौन सम्बन्धको कारण रहन गएको गर्भ समेत पतन गर्न रोक्ने भएके छ ।

तर गर्भपतन कार्यका समर्थकहरुले यस कानुनलाई अदालतले रोक्ने अपेक्षा गर्दै सर्वोच्च अदालत समक्ष यस कानुन विरुद्ध अपिल गरिने बताएका छन् । अलावामाको ३५ सदस्यिय सिनेटमा पुरुषको बाहुल्य रहेको छ , तर चारजना महिला सिनेटरले समेत यस प्रतिवन्धको विरोध नगरेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्