सिटिजन्स बैंक र भाटभटेनीमनी सम्झौता



काठमाडौ(नेस)
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भाट भटेनीमनी ट्रान्सफर बीच बिप्रेषण कारोबार सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता पश्चात भाटभटेनीमनी ट्रान्सफरको बिप्रेषण सेवा सिटिजन्स बैंकका कुनै पनि शाखाबाट सहज र सरल ढंगले प्राप्तगर्न सकिने छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वितहुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्