नेपाल समाचारपत्र, काठमाडौं ।
एएफसी कपको सुरुवाती ३ खेलमा जित हात पार्न सकेको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले बुधबार आफ्नो चौथो खेल खेल्दैछ। मनाङले बुधबार अपरान्ह ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा भारतीय क्लब मिर्नेभा पञ्जावसँग खेल्ने भएको हो ।
खेलअघि मनाङका प्रशिक्षक छिरिङ जितका लागि लागि मैदान उत्रने बताएका छन्।