लक्ष्मी बैंकको १०३औं शाखा तिनपैनीमा



काठमाडौं, (नेस)
लक्ष्मी बैंकले विराटनगरको तिनपैनीमा १०३औं शाखा सञ्चालनमा ल्याएकोे छ । प्रदेश नम्बर १ मा यो बैंकको १९ औं शाखा हो । यस शाखा मार्फत बंैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहु“च पु¥याउने लक्ष्य राखेको छ ।

नया“ शाखास“गै लक्ष्मी बैंकको सञ्जाल ४६ जिल्लामा १०३ शाखा, ५ हस्पिटल सेवा काउन्टर, १२५ एटीएम, २५ सय भन्दा बढि रेमिटेन्स्एजेन्टतथा ५८शाखा रहित बैंकिङ एजेन्टहरु पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्