कर्णाली पुलको रात्रीकालिन दृश्य



कर्णालीको चिसापानीमा रहेको नेपाल सबैभन्दा लामोे पुल मध्ये एक कर्णाली पुलको रात्रीकालिन दृश्य। ४६ करोड लागतमा ५३१ मिटर लामो पुल । सो पुल जोखिममा रहेको बताउदै आइएको छ ।

तस्वीर: अनिल आङदेम्बे/काठमाडौं

प्रतिक्रिया दिनुहोस्