सकुशल मुक्त



कावुल,(एजेन्सी)
अफगानिस्तानको सरकारी फौजले तालिवानी लडाकुहरुको नियन्त्रणमा रहेका दशजना सर्वसाधारणलाई मुक्त गराएको छ । सरकारी सुरक्षाकर्मीहरूले चलाएको विशेष खोजी तथा कारबाही अभियानका क्रममा उत्तरी कुन्दुज प्रान्तबाट तिनीहरूलाई मुक्त गर्न सफल भएका छन्् । तिनीहरुलाई छुटाउन शुक्रबार चाहार डारा जिल्लाको एक्यु सराय गाउँमा सुरक्षा कारबाही अभियान चलाइएको थियो ।

लडाकुहरुलएउटा घरलाई कारगारक सैनिक प्रवक्ताले जानकारी दिएका छन् ।
त्यही तालिबानी कारागारबाट मुक्त गरिएकाहरूलाई अहिले सरकारी सेनाले आफ्नो शिविरमा राखेको छ । केही दिन भित्रै तिनीहरुलाईै आफन्तको जिम्मा लगाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्