मतगणना जारी



जोहान्नेसवर्ग,(एजेन्सी)
दक्षिण अफ्रिकाको आम निर्वाचनको सिलसिलाा अहिले मतगणना कार्य जारी रहेको छ । राष्ट्रपति सिरिल रामाफोसाले सत्तारुढ अफ्रिकन नेसनल कंग्रेस ( एएनसी ) को समर्थन गर्ने अनुमान गरिएको छ ।

अहिले समम नतिजा प्रकासित करिव ४६ प्रतिशत जिल्लामा एएनसीले ५७ प्रतिशत मत हासिल गरेको देखिएको छ भने विपक्षी डेमोक्रेटिक एलायन्स ( डि ए ) ले केवल २३ प्रतिशत मतमै चित्त बुझाउनु परेको छ । यस अघि सन् २०१४ का ेआम निर्वाचनमा एएनसीले कूल ६२ प्रतिशत मत ल्याउन सफल भएके थियो ।

प्रतिक्रिया दिनुहोस्