लक्ष्मी बैंकको नयाँ शाखा सोलुखुम्बुको सल्लेरीमा



काठमाडौं, (नेस)
लक्ष्मी बैंकले सोलुखुम्बुको सल्लेरीमा १०२आंै शाखा सञ्चालनमा ल्याएकोे छ । यस शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहु“च पु¥याउने लक्ष्य राखेको छ ।

नया“ शाखाको साथ लक्ष्मी बैंकको सञ्जाल ४६ जिल्लामा १०२ शाखा, ५ हस्पिटल सेवा काउन्टर, १२२ एटीएम, २५ सयभन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ एजेन्टहरु पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको बैंकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्