लमजुङ दरबारको परिसरबाट स्कुल लाग्दै छात्राहरु



 

सोह्रौं शताब्दीमा निर्माण भएको भनेर दाबी गरिँदै आइएको नेपालकै पुरानो दरबार लमजुङ दरबारको परिसरबाट स्कुल लाग्दै छात्राहरु।

शाहवंशीय शासनको उद्गमथलो लमजुङमा रहेको यस् लमजुङ दरबार । त्यसैको विरासत हो लमजुङ दरबार समुद्री सतहदेखि १ हजार ४४५ मिटर उचाइमा रहेको छ।
तस्वीरः अनिल आङदेम्बे

प्रतिक्रिया दिनुहोस्