उर्जा पार्क



युनाइटेड अरब इमिरेट्सको मरुभुमीमा निर्माणाधिन विशाल सौर्य उर्जा पार्क । ५ हजार मेगावाट क्षमताको उक्त पार्कको निर्माण पुरा भएपछि यो विश्वको सबैभन्दा ठुलो सौर्य उर्जा केन्द्र हुने छ ।

प्रतिक्रिया दिनुहोस्