खराब मौसमका कारण बुद्ध एयरको उडान अवरुद्ध, दुई यात्रुद्धारा हंगामा



विराटनगर ।
खराब मौसमका कारण विराटनगरबाट काठमाडौँ आउने बुद्ध एयरको उडान अवरुद्ध भएको छ । उडान अवरुद्ध हुँदा दुई जना यात्रुले साँझमा आफूलाई अलपत्र पारेको भन्दै हंगामा मच्चाएको थिए ।

अहिले ती यात्रुसंग छलफल भइ शुक्रबारको पहिलो फ्लाईटमा उनीहरुलाई पठाईने बुद्ध एयरका सञ्चालकले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस्