प्रमद्धारा त्रिपुरासुन्दरी मन्दिरसहित काष्ठमण्डप निरीक्षणः फोटो फिचर



नेपाल समाचारपत्र, काठमाडाैँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निमाण भइरहेका त्रिपुरेश्वरको त्रिपुरासुन्दरी मन्दिर र बसन्तपुर क्षेत्रको काष्ठमण्डप लगायतका विभिन्न मन्दिरहरूको निरीक्षण गर्नुभएको छ । ओलीले बिहीवार दिउँसो यी सम्पूर्ण ठाउँको निरीक्षण गर्नुभएको हो ।

तस्वीरः उजाेल डंगाेल

प्रतिक्रिया दिनुहोस्