टापुमा भूकम्प



मनिला,(एजेन्सी)
फिलिपिन्सको लाजोन टापुमा स्थानिय समय अनुसार सोमवार साभ्m पाँच बजेर एघार मिनेट जाादा आएको ६ दशमलव १ रिक्टर स्केलको भूकम्पको कारण कम्तिमा एघार जना मानिसको ज्यान गएको प्रहरी र उद्धार टोलिलाई उदरित गर्दै फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प प्रतिष्ठानले जनाएको छ ।

यस दैवी प्रकोपमा एउटा विमानस्थल नराम्ररी क्षतिग्रस्त हुनुकासाथै कम्तिमा दुइृवटा भवन ध्यस्त भएका छन् । यस भूकम्प आएको चौबिस घन्टा पनि बित्न नपाउँदै मध्य भिसायास क्षेत्रको दक्षिण भागलाई केन्द«विन्दु बनाउँदै ६ दशमलव ४ रिक्टर स्केलको अर्को भूकम्प गएको छ ।

प्रतिक्रिया दिनुहोस्