मन्त्रिपरिषद् बैठकका यस्ता छन् १२ निर्णय(सूचीसहित)



नेपाल समाचारपत्र, काठमाडौँ ।
गत बैशाख २ गते बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको निर्देशिकामा ट्राफिक प्रहरीको भत्ता तलब अनुसार ४० प्रतिशतसम्म वृद्धिको व्यवस्था गरिएको छ ।

ट्राफिक प्रहरी जवान र हवल्दारलाई ४० प्रतिशत, असई र सईलाई २० प्रतिशत, इन्सपेक्टर र डिएसपीलाइ १० प्रतिशत भत्ता वृद्धि हुने भएको हो ।

हेर्नुहाेस् ती १२ निर्णयहरूः

प्रतिक्रिया दिनुहोस्