मध्यपहाडी लोकमार्गमा शंकास्पद बस्तु फेला



काठमाडौं । मध्यपहाडी लोकमार्गमा पर्ने सिन्धुलीको गोलान्जर गाउँपालिका– १ शंकास्पद बस्तु फेला परेको छ ।

बिहिबार बिहान शंकास्पद बस्तु फेला परेपछि प्रहरी त्यसतर्फ गइरहेको बताइएको छ । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्