युवती करणी गर्ने ४ पक्राउ



कास्की । युवती करणी गर्ने ४ जना पक्राउ परेका छन् । करणी आरोपमा तनहुँका राजन गैरे, सरोज श्रेष्ठ, अनील गौतम र राजु नेपाली पक्राउ परेका हुन् ।

उनीहरुले लेकसाइडस्थित एक होटलमा २२ वर्षीया एक युवतीलाई सोमबार राति करणी गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्