प्रभु बैंकको पालुङटार शाखा खुल्यो



काठमाडौं, (नेस)
प्रभु बैंकले गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नं. ५ मा पालुङटार शाखा कार्यालय खोली सञ्चालनमा ल्याएको छ । प्रभु बैंकले गोरखा जिल्लाको पालुङटार नगरपालिका आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर पालुङटार नगरपालिकामा शाखा खोली सञ्चालनमा ल्याउने निजी क्षेत्रको पहिलो बैंक बन्न सफल भएको छ ।

प्रभु बैंकको पालुङटार शाखा कार्यालयबाट त्यहा“का स्थानीय तहका सेवाग्राही, सर्वसाधारण, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको अत्याधुनकि प्रविधि सहितको गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुनेछन् र पालुङटार नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्