सन्राइज बैंकको समृद्धि बचत खाता



काठमाडौं, (नेस)
खोलौ बैंक खाता अभियानलाई आत्मसाथ गर्दै सन्राइज बैंकले ‘सन्राइज समृद्धि बचत खाता’ समक्ष ल्याएको छ । यस योजनाअन्तर्गत खाता खोल्दा सय रुपिया“ बैंकले नै जम्मा गरिदिनेछ ।

सन्राइज समृद्धि बचत खातामा बैंकले अरु बचत खातावालहरुलाई दि“दै आएको स्वास्थ्य बीमा, दुर्घटना बीमालगायत अन्य सम्पूर्ण सुबिधाहरु प्रदान गर्नेछ ।

सन्राइज बैंकले आफ्ना १०४ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, ११९ वटा एटीएममार्फत ५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्