बल्खुमा ट्राफिक प्रहरीकै अगाडी भारतीय गाडीको दादागिरी (भिडियाे)



काठमाडौं । काठमाडौमा नंम्बर प्लेट समेत नराखी चलाएको भारतिय गाडीलाई बल्खुमा ट्राफिक प्रहरीले कारबाही गर्न नमानेनेको भिडियो सामाजिक संजालमा छाएको छ ।

नेपालका ट्राफिक प्रहरी निरीहजस्तै भएर भारतीय नम्बर प्लेटको गाडिलाई कुनै कार्वाही गर्न नसकेको बताइएको छ ।

यस्तो छ युटुवमा भेटिएकाे भिडियो

https://youtu.be/qDI-YdXjNz0

प्रतिक्रिया दिनुहोस्