त्रिशुली नदिमाथी निर्माणाधीन आर्क ब्रिज



काठमाडौँ ।
पृथ्वीराजमार्गअन्तर्गत चितवनकोे मुग्लिन र तनहुँको बेनीटार जोड्ने त्रिशुली नदिमाथी निर्माणाधीन नेपाली इन्जिनियरहरुले डिजाईन गरिएको नेपालकै दोस्रो नमूना आर्क ब्रिज विश्व बैंकको रु १२ करोडको लागतमा यो पुल निर्माण भईरहेको हो । १६० मिटर लामो पुल ११ मिटर चौडाईको रहेको छ । इलाइट एडभेन्चर र लोहनी जेभी कम्पनीले २०७१ सालबाट निर्माण शुरु गरिएको हो ।
रासस

प्रतिक्रिया दिनुहोस्