नेपाली कलाकारीतामा कला भन्दा नग्नता बेच्ने भाइरल (भिडियो)



काठमाडौं । पछिल्लो समयमा नेपाली कलाकारीतामा मौलिकता हराउँदै गएको छ । कला भन्दा नग्नता बेच्ने भाइरल भईरहेका छन ।

नेपाली कलाकारीतामा छोटो समयमै स्टेजमा छाडा शब्द र छोटा एवं पारदर्शी कपडाले धुम मच्चाउने ज्योतिमगर देखि कोठामै गोप्य अङ्ग छर्लङ्ग पारी लाइभ शेयर गर्ने तिर्सना बुढाथोकीसम्मका यस्ता हर्कतले समाजलाई गलत बाटोमा लगिरहेको छ । बजारमा ज्योति मगर, अर्चना पनेरु, तिर्सना बुढाथोकी, लगायतका कालकारहरु नग्न शरिरकै कारण भाईरल भईरहेका छन।

भिडियो लाईभ गरेर चर्चामा आइकी तिर्सना बुढाथोकी बाथरुममा नुहाएको फोटोदेखि भिडियोसम्म सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेक छिन । फेसबुकमार्फत अश्लिल हर्कत गरिरहेकी तिर्सना आफूलाई ‘हट एन्ड सेक्सी मोडल’ भन्न रुचाउछिन् ।

एउटा युटुबमा भेटीएकाे तिर्सना बुढाथाेकीकाे लाइभ भिडियाे

https://youtu.be/GrwA0EKqFuQ

गायीका तथा माेडल सरस्वती लामा स्टेजजै यस्ताे

ज्याेति मगर पनि छाडा

 

 

प्रतिक्रिया दिनुहोस्