आलिसान यात्रा



लिथुआनिया राजधानी विल्नियसबाट इटालीको बेर्गामोको उडानका क्रममा विमान यात्रा गरिरहेका एक मात्र यात्रु स्किमान्टास स्ट्र्रिमेटिस । १ सय ८९ सिट क्षमताको बोइंग ७३७( ८०० को उक्त उडानका लागि उनी एक्लैले टिकट बुक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्