प्रदुषक सुचि



वर्लिन,(एजेन्सी)
युरोपेली संघको पारवहन तथा वातावरण समुहको पछिल्लो तथ्यांक अनुसार युरोेपको दसवटा ठूलो प्रदुषकको सुचिमा पर्ने एकमात्र एयरलाइन ¥यानएयर परेको छ । यसरी कोइला इन्धन प्रयोग नगर्ने कुनै पनि कम्पनी यस सुचिमा परेको पहिलोे पटक हो । जर्मनीमा रहेका अन्य सातवटा र पोल्यान्ड र बुल्गेरियामा रहेका अनय एकएक कम्पनी यस सुचिमा परेका छन् ।

तथ्यांकले ¥यान एयरको कार्वन डाइअक्साइड निष्कासन गर्ने दर गत वर्ष ६ दशमलव ९ प्रतिशतले बृद्धि भएको जनाइएको छ । तर यसले आफु युरोपकै सबैभन्दा सफा एयरलाइन हा ेभनेको छ ।

प्रतिक्रिया दिनुहोस्