उडेको हवाइजहाज हेर्दै एक सर्वसाधारण



त्रिभुवन अन्तराष्ट्रीय विमानस्थल पछाडी उडेको हवाइजहाज हेर्दै एक सर्वसाधारण।केहिसमययता सरकारले विमानस्थलको भन्सारमा कडाई गरेको छ।सरकारले भन्सार छली र राजस्व उठाउन भन्सारमा कडाई गरिएको भएपनि वैदेशिक रोजगारमा गएका सर्वसाधारणबाट व्यापकरुपमा यसको आलोचना भइरहेकोछ । तस्वीर: अनिल आङदम्बे/काठमाडाैं

प्रतिक्रिया दिनुहोस्