नागरिकता विधेयकको विरोधमा कार्यक्रम(फोटो फिचर)



नेपाल समाचारपत्र, काठमाडौँ ।
नागरिकता विधेयक विरुद्धको संघर्ष समितिले राजधानीको शान्तिबाटिकामा नागरिकता विधेयकको विरोध कार्यक्रम गरेको छ । कार्यक्रममा विधेयक सम्बन्धि हस्ताक्षर संकलन पनि गरिएको छ ।

तस्वीरः अनिल आङ्देम्बे

 

 

 

 

प्रतिक्रिया दिनुहोस्