काठमाडौँलाई धुलोरहित बनाउन पाँच ब्रुमरः फोटो फिचर



नेपाल समाचापत्र, काठमाडाैँ ।
‘‘सांस्कृतिक शहर, काठमाडौँ नगर’’ भन्ने मुल नाराका साथ मंगलबार राष्ट्रिय सभा गृहमा ५ वठा ब्रुमरको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । कार्यक्रम काठमाडौँ महानरपालिकाका प्रमूख विद्यासूनर शाक्यको प्रमूख आतिथ्यतामा सम्पन्न भएको हो ।

उहाँले कार्यक्रमा बोल्दै काठमाडौँलाई धुलोरहित शहर बनाउने कुरा प्रष्ट पार्नु भएको थियो । शाक्यले अहिले धुलो उठाउनका लागि ५ वटा ब्रुमर ल्याइएको र अन्य दुई वटा थप ल्याउने तयारी रहेको जानकारी दिनुभयो ।

उद्घाटन समारोहका तस्वीरहरुः

 

 

तस्वीरः अनिल आङ्देम्बे

प्रतिक्रिया दिनुहोस्