मे समस्यामा



लन्डन (एजेन्सी)
बेलायतकी प्रधानमन्त्री टेरेसा मेमाथि उनकै मन्त्रिमण्डलद्वारा ब्रेक्जिट प्रक्रियाबाट हट्न दबाव दिइरहेको छ । गत हप्ता तेस्रो पटक हुन गइरहेको मतदनामा विवादास्पद सम्झौताको समर्थन गरेकोमा असन्तुष्ट मन्त्री तथा सांसदले उनलाई राजिनामा दिन अल्टिमेटम दिन सक्ने बेलायती सन्चार माध्यमहरुले जनाएका छन् ।

राजिनामा दिएको स्थितिमा उप प्रधानमन्त्री डेविड लिडिंग्टन कार्यवाहक प्रधानमन्त्री हुनसक्ने बताइएको छ । यद्यपी डाउनिंग स्ट्र्टिले राजिनामाको समाचारलाई अस्विकार गरेकोछ । लिडिंग्टनले आफु सत प्रतिशत प्रधानमन्त्रीको साथमा रहेकोमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्