दक्षिणकालीबाट रत्नपार्क आउँदै यात्रुबाहक बस दुर्घटना




काठमाडाैं । दक्षिणकालीबाट  काठमाडौंको रत्नपार् स्थित  बसपार्क आउंदै गरेको ना ३ ख १४४४ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको छ  । आज बिहान ६:३० बजे दक्षिणकाली नगरपालिका वडा नं ४ चाल्नाखेल बस दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक  विष्णु स्वतिका अनुसार बसमा लगभग ३५ जना सवार रहेको र  बसमा अधिकांश कलेजका विद्यार्थी रहेको बताए  ।घाइतेहरुको फर्पिङ्ग स्थित मनमोहन र बल्खुस्थित वयोधा अस्पतालमा उपचार भैरहेको छ  ।

प्रतिक्रिया दिनुहोस्