पारुलाझ्याइँ झ्याइँ



लब जोन नामक फिल्मको मै पारुला तिमी लाई झ्याइ“ झ्याइ ”बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

सार्वजनिक गीतमा गायिका नित्या शिवा र गणेश चौधरीको स्वर रहेको छ भने बाबुल गिरीको संगीत र शंकर अधिकारी घायलको शब्द रहेको छ। फिल्ममा विक्रम कार्की र सरोज थापाको छायांकन, राजन महर्जन र सुरेश पाण्डेको नृत्य रहेको छ भने शंकर अधिकारी घायलको लेखन र निर्देशन रहेको छ।

राजन महर्जन, तृष्णा खडका, डीबी लामा, सुस्मा थिङ, राजु श्रेष्ठ, राजन श्रेष्ठ, निमा लामा, शर्मिला भुजेल, रुबिना थापा, विक्रम कार्की, कुमार कार्कीलगायतले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्