लेखकलाई मुद्धा



कायरो,(एजेन्सी)
इजिप्टको अत्यन्तै लोकप्रिय लेखक अला अल अस्वानीले आफुलाई राष्ट्रपति , शसस्त्र फौज र न्यायालयको अपमान गरेको अभियोगमा इजिप्टको सेनाले क्षतिपुर्ति तिराउँदै गरेको जानकारी दिएकाछन् ।

अमेरिकामा वसोवास गर्दै आएका अस्वानीले आफ्नो पछिल्लो उपन्यास ‘ दि रिपब्लिक , एज इफ र डेउत्स्छे वेल्ले अरविकमा स्तम्भ लेखेको विषियलाई लिएर कानुन िकारवाही अघि बढाइएको बताएका छन् । उनले आफु विरुद्धको मुद्धाले इजिप्टको संविधानको स्पष्ट उल्लंघन गरेको भनी भत्सर्ना गरेका छन् । उनको दि याकोवियान बिल्डिंग नामक उपन्यास दस लाख प्रति भन्दा बढि बिकेको थियो ।

प्रतिक्रिया दिनुहोस्