तलेजु भवानी मन्दिर अगाडी रंगसंग खेल्दै



काठमाडौँको बसन्तपुरमा रहेको तलेजु भवानी मन्दिर अगाडी रंगसंग खेल्दै एक युवक। प्रत्येक वर्ष फागुन शुक्लपूर्णिमाका दिन मनाइने रंगहरुको पर्व होली बुधबार नेपालको पहाडी जिल्लाहरुका धुमधामसँग मनाइएको छ ।
तस्विरः अनिल आङदेम्बे, काठमाडौँ

प्रतिक्रिया दिनुहोस्