विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान, थप विवरण आउँदै



काठमाडौं । सरकारद्वारा प्रतिबन्धित  विप्लव समूहका कार्यकर्तालाई पक्राउ गर्ने बिषयमा प्रहरीसँग झडप हुँदा काभ्रेमा गोली चलेको छ।

महानगरीय अपराध महाशाखा, टेकुको टोली र विप्लव समूहका सदस्यबीच गोली हानाहान भएको महाशाखा स्रोतले जानकारी दिएको छ   ।

महाशाखाका अनुसार प्रहरीले विप्लव समूहका केही कार्यकर्तालाई नियन्त्रणमा लिएको छ। मंगलबार राति महाशाखाबाट खटिएको एसपीको टोलीले रोशी गाउँपालिकामा गोली चलाएको हो

प्रतिक्रिया दिनुहोस्