सशस्त्र प्रहरीका ३७ जना डीएसपी एसपीमा बढुवा (नामावलीसहित)



काठमाडौँ ।
सशस्त्र प्रहरी बल, नेपालले सशस्त्र प्रहरी नायब उपरीक्षक(डीएसपी) हरुलाई सशस्त्र प्रहरी उपरीक्षक(एसपी) मा बढुवा गरेको छ । सशस्त्र प्रहरीले मंगलबार ३७ जना डीएसपीहरूलाइ एसपीमा बढुवा गरेकाे हाे । पहिले साे ठाउँ खाली थियाे ।

हेर्नुहोस बढुवा भएकाहरुको नामावलीः

5c91269017241 (2)

प्रतिक्रिया दिनुहोस्