अजयलाई स्वर्ण



काठमाडौं, (नेस)
युएइमा जारी स्पेसल ओलम्पिक वल्र्ड समर गेम्समा नेपालका अजय तामाङले स्वर्ण जितेका छन् । अजयले पुरुष सटपुटमा स्वर्ण जितेको स्पेसल ओलम्पिक नेपाले जनाएको छ । सोही स्पर्धामा सागर शेरचनले कांस्य जित्न सफल भए ।

प्रतिक्रिया दिनुहोस्