र्धमपितालाई मृगौला



नर्थ क्यारोलिना,(एजेन्सी)
अमेरिकाको नर्थ क्यारोलिना निवासी एक महिलाले सत्ताइस वर्ष अगाडि आफुलाई धर्म पुत्रीका रुपमा स्विकार्ने एक पुरुषलाई उनको ज्यान जोगाउन आफ्नो मृगौला दान गर्ने निर्णय गरेकीछिन् । डिलरेन म्यकनायटले रगतका ेकुन ैनाता नभएका बिल्ली हाउजसंग आफ्नो मृगौला म्याच भएकोमा आश्चर्य प्रकट गरेकी छिन् ।

सन् २०१६ देखि हाउजको मृगौला खराव हुन थालेको थियो । चिकित्सकहरुले पााच वर्ष अघि नै मृगौला प्रत्यारोपण नगरिएको खण्डमा उनको ज्यान नबच्ने बताएका थिए । ६४ वर्षिय पास्टर हाउजसंग परिवारका अन्य कसैको मृगौला म्याच नभएके बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्