धम्की



जर्मन सरकारी वकिलहरुले राजनीतिज्ञहरु , वकिलहरु , एकजना पप गायक र अन्यलाई संभवत नव नाजीहरुले पठाएका एक सय भन्दा बढि धम्कीपुर्ण इमेलबारे छानविन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्