हुन्डाई एक्सचेन्ज योजना शुरु



काठमाडौं, (नेस)
नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बिहीबारदेखि देशभरि हुन्डाई एक्सचेन्ज कार्यक्रम ल्याएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले फागुन ३० गते बिहीबारदेखि चै ५ गते मंगलबारसम्म हुन्डाई एक्सचेन्ज कार्यक्रम ल्याएको हो । एक्सचेन्जका साथै मँल्यांकनका र फाइनान्स र छुटको सुविधा पनि रहेको छ ।

१५ हजार बराबरको एक्सचेन् बोनस डेढ लाखसम्मका साथै ४ वर्ष फ्रि सर्भिस, ३ वर्षको वारेन्टी रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्