गायक बर्दानको नयाँ पप गीत



काठमाडौं, गायक बर्दान बस्नेतले नयाँ पप गीत (बर्दानको नमस्ते) बजारमा सार्वजनिक गरेका छन् । लामो समयदेखि न्युजिल्यानड बस्दै आएका उनले नेपालको परिवेश र मुलुकमा भैइरहेको विकाराल अवस्थालाई चिन्तन गर्दै यस्तो गित सार्वजनिक गरेका हुन् । उनको आफ्नै सब्द संगितमा सजिएको यस गीतमा मुलुकमा अझै सुल्झिन नसकेको निर्मला पन्त बलात्कार घटना, मौलाइरहेको भ्रष्टाचार र नेताहरुको चित्त नबुझ्दो कामकार्यलाई राम्ररी उल्लेख गरिएको छ ।
यस्तो छ गीत

प्रतिक्रिया दिनुहोस्